विधायन व्यवस्थापन समितिको बैठक आज, पानीजहाज सञ्चालनबारे छलफल हुने

सोमबार, १९ फागुन २०८१, १० : १६

काठमाडौं– संघीय संसद्अन्तर्गत आज दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
 

सोमबार, १९ फागुन २०८१, १० : १६

प्रतिक्रिया