काठमाडौं - सम्पदा लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
संस्थाको फागुन ११ गते बसेको संचालक समितिको बैंठकको निर्णयले फागुन १२ गते राष्ट्र बैंकमा पेस गरिएको वित्तीय विवरणहरू फागुन १८ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको जनाइएको छ ।
प्रतिक्रिया