स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा नेपाल नियुक्त

मंगलबार, २० फागुन २०८१, १६ : ५४

काठमाडौं - स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन् ।

गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रविन कुमार नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रबाट नवनियुक्त अध्यक्ष नेपालले यही फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण  गरेका छन् ।

मंगलबार, २० फागुन २०८१, १६ : ५४

प्रतिक्रिया