जनउत्थान सामुदायिक लघुवित्तको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

शनिबार, २४ फागुन २०८१, १७ : ०४

काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १४औँ वार्षिक साधारण सभा फागुन २४ गते शनिवार सम्पन्न भएको छ ।

सभा बुटवल,रुपन्देहीमा रहेको होटल न्यू ईरामा संस्थाका सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर बीके को अध्यक्षतामा सम्पन्न भएको हो ।

संस्थाको १४ औ वार्षिक साधारण सभाले आर्थिक बर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन,लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण,ईक्विटीमा भएको परिवर्तन लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै आ.ब २०८१/०८२ लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

शनिबार, २४ फागुन २०८१, १७ : ०४

प्रतिक्रिया