काठमाडौं आइपुगे पूर्वराजा, विमानस्थलको गेटमा समर्थकहरुको नाराबाजीसहित स्वागत

आइतबार, २५ फागुन २०८१, १६ : १७

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।

आइतबार, २५ फागुन २०८१, १६ : १७

प्रतिक्रिया