राजावादीको गतिविधि बढेपछि काठमाडौंका यी स्थानमा निषेधाज्ञा (सूचनासहित)

सोमबार, २६ फागुन २०८१, १८ : २९

काठमाडौं- काठमाडौंका केही स्थानमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) बाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको जिप्रका काठमाडौंले जनाएको छ ।

nisedha

nisedha 2

सोमबार, २६ फागुन २०८१, १८ : २९

प्रतिक्रिया