काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विप्लव हमालको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीको सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले सञ्चालक विप्लव हमालको राजिनामा स्वीकृत गरेको हो ।
उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
प्रतिक्रिया