काठमाडौं - विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सवित्रा आचार्य नियुक्त भएकी छिन् ।
समितिको चैत २० गते बसेको बैठकले आचार्यलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो। उनको नियुक्तिले संस्थाको वित्तीय सफलता र समृद्धिमा टेवा पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
प्रतिक्रिया