ग्लोबल आइएमई लघुवित्तको सिइओमा दोहोरिए जोशी

बुधबार, ०३ बैशाख २०८२, ११ : १५

काठमाडौं- ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सिइओमा हरिकृष्ण जोशी नै रहने भएका छन् । 

कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीकै सिइओ हरिकृष्ण जोशीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो। उनी वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि नियुक्त भएका हुन् । 

बुधबार, ०३ बैशाख २०८२, ११ : १५

प्रतिक्रिया