काठमाडौं- ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडमा श्रीराम पोख्रेलले कम्पनी सचिवको जिम्मेवारी पाएका छन् ।
कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो । पोख्रेल कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि रहेका छन् ।
उनको कम्पनी सचिवको जिम्मेवारी वैशाख २ गतेबाट नै लागू भएको छ ।
प्रतिक्रिया