विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

विहीबार, ०१ जेठ २०८२, १७ : ०६

काठमाडौं- विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

संस्थाको ५१ हजार २९२.५ कित्ता एफपीओ नेप्सेमा आज सूचीकृत भएको हो। अब यो सेयरको कारोबार आइतबारबाट गर्न मिल्नेछ।

कम्पनीले हालै सर्वसाधारणका लागि एफपीओ जारी गरेको थियो।

विहीबार, ०१ जेठ २०८२, १७ : ०६

प्रतिक्रिया