सरकारले निजगढ विमानस्थल निर्माणको काम अघि बढाउने

विहीबार, १५ जेठ २०८२, १६ : ०३

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अघि बढाउने घोषणा गरेको छ । आगामी आव २०८२/८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने समेत उनले बताए । साथै उनले भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माणको घोषणा समेत उनले गरेका छन् ।

विहीबार, १५ जेठ २०८२, १६ : ०३

प्रतिक्रिया