सरकारले स्नातक पास गरेका विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने

विहीबार, १५ जेठ २०८२, १६ : ३६

काठमाडौं- सरकारले स्नातक पास गरेका विद्यार्थीलाई स्वयंसेवक शिक्षकका रुपमा परिचालन गर्ने भएको छ ।

आज संसदमा आर्थिक वर्ष ८२/८३ को बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्नातक पास गरेका विद्यार्थीलाई शिक्षकका रुपमा सरकारले परिचालन गर्ने व्यवस्था गरिएको बताएका हुन् ।

विहीबार, १५ जेठ २०८२, १६ : ३६

प्रतिक्रिया