काठमाडौं — इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ स्मार्टफोन नोट ५० एक्स सार्वजनिक गरेको छ। यसको मूल्य रु. २१,९९९ निर्धारण गरिएको छ।
प्रविधिमा रुचि राख्ने, गेम खेल्ने वा द्रुत प्रदर्शन चाहिने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो स्मार्टफोन ल्याइएको बताइएको छ । यस फोनमा रहेको MediaTek Dimensity 7300 Ultimate (5G) Processor ले यसलाई दमदार ५G स्मार्टफोन बनाएको छ।
नोट ५० एक्सका प्रमुख विशेषताहरू:
यो स्मार्टफोन अहिले Titanium Grey लगायत अन्य आकर्षक रंगमा नेपालभरका मोबाइल पसलहरू र अनलाइन स्टोरहरूमा उपलब्ध छ।
इन्फिनिक्स मोबाइल सन् २०१३ मा स्थापना भएको एक ग्लोबल ब्रान्ड हो, जसले विशेष गरी युवा पुस्तालाई लक्षित गर्दै उच्च प्रविधियुक्त, ट्रेन्डी र सुलभ मूल्यका स्मार्ट डिभाइसहरू उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया