पुल्चोकस्थित टोयोटा शोरुममा मनसुन एक्सचेन्ज अफर सुरु

विहीबार, १२ असार २०८२, १७ : २८

काठमाडौं– टोयोटा गाडिको ललितपुरस्थित बिक्रेता ग्यालेक्सी अटोमोबाइल्सले मनसुन एक्सचेन्ज अफर सुरु गरेको छ । 

पुल्चोकस्थित टोयोटा शोरुममा बुधबारदेखि सुरु भएको उक्त अफर १ हप्तासम्म कम्पनीले बताएको छ । 

टोयोटाका हाइब्रिड गाडी र्याभ फोर, यारिस क्रस र कोरोला क्रसलाई लक्षित गरी अफर लागू गरिएको हो । जसअन्तर्गत ग्राहकले ‘अन द स्पट फाइनान्स’, ‘अन द स्पट भ्यालुएसन’ एक आर्थिक वर्षको सवारी कर निशुल्क र ‘डोर टु डोर भ्यालुएसन’ लागयत सुबिधा पाउनेछन् ।

कोरोला क्रस हाइब्रिडमा विशेष छुट समेत पाउन सकिने यस अफर अन्तर्गत टेष्ट ड्राइभ र गाडी बुकिङ गर्ने ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत पाउनेछन् । 

विहीबार, १२ असार २०८२, १७ : २८

प्रतिक्रिया