इङ्ल्यान्ड र अस्ट्रेलियाको म्याच हेर्नुभयो ? हेर्नुहोस् (भिडियोसहित)

४ बर्ष अगाडि

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा  इङ्ल्यान्डलाई अस्ट्रेलियाले हराएको छ । 

लर्डस मैदानमा मंगलबार राति भएको खेलमा घरेलु टोली इङ्ल्यान्डलाई ६४ रनले हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
हेर्नुहोस् भिडियो 

 

४ बर्ष अगाडि

प्रतिक्रिया