दोर्दी खोला जलविद्युतको कम्पनी सचिवमा कञ्चन चौधरी नियुक्त

मंगलबार, १७ असार २०८२, १२ : ०१

काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले कम्पनी सचिवमा कञ्चन चौधरीलाई नियुक्त गरेको छ । 

कम्पनीको असार १६ गते बसेको सञ्चालक समिति बैठकले चौधरीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी असार १६ बाट नै लागू हुनेगरी कम्पनी सचिव पदमा नियुक्त भएको कम्पनीले जानकारी दिएको छ । 

 
 
मंगलबार, १७ असार २०८२, १२ : ०१

प्रतिक्रिया