काठमाडौं– इनफिनिक्स नेपालले आफ्नो अत्यधिक प्रतीक्षित SMART 10 सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
यो सिरिजले सस्तो मूल्यमै दमदार परफर्मेन्स, ठूलो ब्याट्री, र आकर्षक डिजाइनसहित स्मार्ट फिचरहरू ल्याएको छ। दैनिक प्रयोगका लागि परफेक्ट, स्टाइलिश देखिने र चलाउन सजिलो यी फोनहरूमा छ – ६.६७” को ठुलो HD+ डिस्प्ले र १२०Hz रिफ्रेश रेट। यति कम मूल्यमा यस्तो डिस्प्ले पहिलो पटक आएको हो।
'SMART 10 सिरिज त्यस्ता प्रयोगकर्ताहरूका लागि हो, जसलाई स्मूथ डिस्प्ले, लामो ब्याट्री लाइफ र दमदार परफर्मेन्स चाहिन्छ – त्यो पनि प्रिमियम मूल्य बिना दिने उद्देश्यले ल्याइएको हो",इनफिनिक्स नेपालका NSM, पियुष गिरीले बताए।
SMART 10 सिरिजका प्रमुख विशेषताहरू:
दुवै मोडेल Sleek Black, Titanium Silver, Iris Blue, र Twilight Gold रंगहरूमा उपलब्ध छन् । SMART 10 (4+64GB) को मूल्य रू. ११,४९९ र SMART 10 Plus (4+128GB) को मूल्य रू. १२,९९९ रहेको छ।
SMART 10 र SMART 10 Plus अहिले नेपालभरका सबै Infinix अधिकृत मोबाइल स्टोरहरूमा उपलब्ध छन्।
प्रतिक्रिया