लुम्बिनी विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

बुधबार, ३२ असार २०८२, १२ : २०

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले १ लाख १ हजार ५३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले यसअघि बैंककै विद्यमान संस्थापक सेयरधनीलाई खरीद गर्न प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । 

यो सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् । 

 
बुधबार, ३२ असार २०८२, १२ : २०

प्रतिक्रिया