एन आई सी एशिया बैंकका रामचन्द्र संघईज्यू सम्मानित

शुक्रबार, ०२ साउन २०८२, १२ : २०

काठमाडौं–एन आई सी एशिया बैंकका संचालक रामचन्द्र संघईज्यू नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित हुनु भएको छ । मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले मिति २०८२ आषाढ ३२ गते उहाँलाई सम्मान गरेको हो ।

नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।   

शुक्रबार, ०२ साउन २०८२, १२ : २०

प्रतिक्रिया