माछापुच्छ्रे बैंकको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त

मंगलबार, ०६ साउन २०८२, १३ : १४

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् । 

साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गौतम सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।

 
मंगलबार, ०६ साउन २०८२, १३ : १४

प्रतिक्रिया