काठमाडौं- नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त भएका छन् । साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले भट्टलाई कम्पनीको जिम्मेवार प्रदान गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल साउन १६ गतेबाट लागू भएको छ। यसअघि बैंकमा कम्पनी सचिवको जिम्मेवारी श्रीधर अधिकारीले सम्हाल्दै आएका थिए ।
प्रतिक्रिया