काठमाडौं– Riddara Nepalले आफ्नोँ p EV Riddara RD6 लाई NADA Auto Show-2025 मा Stall No. B5 मा प्रदर्शनी गर्ने घोषणा गरेको छ । यस प्रदर्शनीमा आगन्तुकहरूले उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन, र अत्याधुनिक EV प्रविधि सहितको RD6 लाई नजिकैबाट अनुभव गर्ने अद्वितीय अवसर पाउनेछन्।
यस पटकको विशेष NADA अफर अन्तर्गत, RD6 अब केवल रू. ९.९९ लाखको डाउन पेमेंट बाट आफ्नो बनाउन सकिनेछ । यस दुर्लभ अवसरले ग्राहकहरूलाई नेपालको पहिलो उत्कृष्ट EV पिकअपको स्वामित्व लिन अझ सजिलो मात्र होइन, प्रिमियम सुविधासहित भविष्यको विद्युतीय मोबिलिटीमा प्रवेश गर्ने सुवर्ण मौका पनि दिनेछ ।
Riddara Nepalले सम्पूर्ण अटोप्रेमी, EV उत्साही, र साहसिक यात्राप्रेमीहरूलाई भाद्र ३ गते देखि ८ गते सम्म, काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने NADA Auto Show-2025 मा Stall No. B5 भ्रमण गर्न हार्दिक आमन्त्रण आमन्त्रण गरेको छ ।
प्रतिक्रिया