काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो– २०२५ आज चौथो दिनमा प्रवेश गरेको छ । आजसम्म आइपुग्दो शो अवलोकनका लागि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु यहाँ पुगेका छन् ।
यस नाडा अटो शो भदौ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । शो भोलि भदौ ८ गते आइतबारसम्म चल्नेछ ।











प्रतिक्रिया