सरकारले २६खर्ब ६९ अर्ब ६५ करोड ऋण तिर्न बाँकी

आइतबार, ०८ भदौ २०८२, १५ : २९

काठमाडौं– आर्थिक वर्ष २०८१र८२ मा नेपाल सरकारले आन्तरिक र बाह्य ऋणसहित कुल २६खर्ब ६९ अर्ब ६५ करोड ऋण तिर्न बाँकी रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । असार मसान्तसम्मको तथ्यांकअनुसार यसमध्ये बाह्य ऋण १४खर्ब १ अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड छ ।

आन्तरिक ऋणतर्फ सरकारले चालु वर्षमा रु। ३२९ अर्ब ९९ करोड परिचालन गरेको छ भने रु। २४३ अर्ब ९१ करोड साँवा भुक्तानी गरेको छ ।

आइतबार, ०८ भदौ २०८२, १५ : २९

प्रतिक्रिया