काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकको निर्णयले अधिवक्ता बराललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
प्रतिक्रिया