काठमाडौं- एनआइसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्।
बैंक सञ्चालक समितिले न्यौपानेको राजीनामा स्वीकृत गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।
न्यौपानेले पारिवारिक कारण देखाउँदै बैंकको सीइओबाट राजीनामा दिएका हुन् ।
न्यौपाने बैंकमा पहिलो कार्यकलको ४ वर्ष पुरा गरी दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका थिए।
प्रतिक्रिया