काठमाडौं- रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सत्यराम ज्याख्व नियुक्त भएका छन्।
कम्पनीको असाज ३ गते बसेको सञ्चालक समितिको बैठकले ज्याख्वलाई कम्पनीको सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार उनलाई आगामी असार २०८३ असार मसान्तसम्मको लागि सीइओ पदमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया