जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना

आइतबार, ०५ असोज २०८२, १४ : ०९

काठमाडौ–ं जेनजी आन्दोलनमा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् ।  सिंहदरबार भित्र जान खोज्दा पास नभएको भन्दै रोकेपछि उनीहरुले गेटमै धर्ना दिएका हुन्। 

 
आइतबार, ०५ असोज २०८२, १४ : ०९

प्रतिक्रिया