काठमाडौं–गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट एक खर्ब रुपैयाँबराबरको सरकारी सम्पत्ति क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सरकारको प्राविधिक टिमले गरेको प्रारम्भिक अध्ययनअनुसार आन्दोलनका कारण एक खर्ब रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा क्षति भएको देखिएको हो ।
हालसम्म उपलब्ध तथ्यांकको आधारमा निजी क्षेत्रको मात्रै करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया