ललितपुरमा देवीको प्रतिमा राखियो, दर्शनार्थीले अवलोकन एवं दर्शन गर्न सक्ने (तस्वीरहरु)

शुक्रबार, १० असोज २०८२, १२ : ४४

ललितपुर–ललितपुरस्थित कुपण्डोलमा दर्शनार्थीका लागि देबीका प्रतिमाहरु राखिएका छन् । यहि घटस्थापनादेखि राखिएका प्रतिमाहरु अगामी पूर्णिमासम्म राखिने भएका हुन् । देबीका प्रतिमाहरुको दर्शनार्थीहरुले सहज तरिकाले अवलोकन एवं दर्शन गर्न सक्ने छन् ।
(तस्विीहरु)

IMG-20250926-WA0000
IMG-20250926-WA0001IMG-20250926-WA0002IMG-20250926-WA0003IMG-20250926-WA0004

शुक्रबार, १० असोज २०८२, १२ : ४४

प्रतिक्रिया