मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

शनिबार, ०१ कार्तिक २०८२, ०७ : ४२

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

 
 
शनिबार, ०१ कार्तिक २०८२, ०७ : ४२

प्रतिक्रिया