गृहमन्त्री अर्यालको झुटो दाबी– देश छाडेको भनिएका दीपक खड्का घरमै भेटिए

सोमबार, ०३ कार्तिक २०८२, १० : १०

काठमाडौं- निवर्तमान ऊर्जामन्त्री दीपक खड्का आफ्नै घरबाट लाइभ आएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छोडेर भागेको भनेर दाबी गरिएका खड्का सोमबार आफ्नै क्षतिग्रस्त घरबाट फेसबुकबाट लाइभ आएका हुन् । 

केही दिनअघि एउटा दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै उनले यो दाबी गरेका थिए । ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,’ गृहमन्त्री अर्यालले भनेका थिए । 

 
 
 
सोमबार, ०३ कार्तिक २०८२, १० : १०

प्रतिक्रिया