काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा, जनजीवन प्रभावित

विहीबार, १३ कार्तिक २०८२, १० : १९

काठमाडौं- पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असरले काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ । विहानैदेखि जारी निरन्तर वर्षाले उपत्यकाको जनजीवत प्रभावित भएको छ । 

यो प्रणाली आज दिउसोबाट कमजोर हुने भए पनि त्यसपछि बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव शनिबारसम्म पर्ने मौसमविद्ले बताएका छन् । 

 
विहीबार, १३ कार्तिक २०८२, १० : १९

प्रतिक्रिया