काठमाडौं- सिक्लेस हाइड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी नियुक्त भएका छन् ।
कम्पनीका तत्कालिन अध्यक्ष प्रेम कुमारी केसीले दिएको राजीनामा स्वीकृत गरी नयाँ अध्यक्षमा किरण केसीलाई नियुक्त गरिएको छ ।
कम्पनी सञ्चालक समितिको कात्तिक १४ गते बसेको समितिको बैठकको निर्णयले तत्कालीन अध्यक्षको राजीनामा स्वीकृतका साथै नयाँ अध्यक्ष नियुक्त गरेको हो ।
प्रतिक्रिया