काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ को तीन महिना (२०८२ असोजसम्म) को तथ्यांकमा आधारित ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ ।
बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ ।
हेर्नुहोस् पूर्णपाठ
प्रतिक्रिया