नबिल बैंकले अविमोच्य अंसचिति अग्राधिकार सेयर निष्कासन गर्न बोर्डबाट पायो अनुमति

शनिबार, ०६ मंसिर २०८२, १५ : ३६

काठमाडौं- नबिल बैंकलाई नेपाल धितोपत्र बोर्डले ‘८५ नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ सेयर जारी गर्न अनुमति दिएको छ। बैंकलाई आज मंसिर ५ गते बोर्डले सो शेयर जारी गर्न जारी गर्न अनुमति दिएको हो।

जसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५ करोड कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको छ। 

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

 
शनिबार, ०६ मंसिर २०८२, १५ : ३६

प्रतिक्रिया