फर्स्ट माईकोफाइनान्सको १ लाख ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

मंगलबार, ०९ मंसिर २०८२, ११ : ०८

काठमाडौं- फर्स्ट माईकोफाइनासले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले तीन जनाको नाममा रहेको १ लाख ८६ हजार ४ सय ३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको सेयर प्रतिकित्ता न्यूतमक सेयर मूल्य २ सय रुपैयाँ तोकेको छ।

 
मंगलबार, ०९ मंसिर २०८२, ११ : ०८

प्रतिक्रिया