काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ ।
कम्पनीको पुष ७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सोही बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय समेत गरेको छ
प्रतिक्रिया