माया खोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

सोमबार, ०७ पुस २०८२, १२ : ४६

काठमाडौं- माया खोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। 

कम्पनीले आगामी साधारणसभामा हकप्रद प्रस्ताव पारित गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद प्रस्ताव पारितका लागि पुष २८ गते साधारणसभा बोलाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज मिति तय गरेको छ ।

 
सोमबार, ०७ पुस २०८२, १२ : ४६

प्रतिक्रिया