टाटा मोटर्सको ‘न्यू इयर बिग स्विच’ अफर सार्वजनिक

विहीबार, ०१ माघ २०८२, १४ : १२

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘न्यू इयर बिग स्विच’कार्यक्रम सार्वजनिक गरेको छ । 

जनवरी १५ देखि १८ तारिखसम्म सञ्चालन हुने यस चार दिने विशेष कार्यक्रममार्फत ग्राहकले आफ्ना पुराना जुनसुकै गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यसका साथै नयाँ गाडी खरिद गर्दा ग्राहकले एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज जस्ता सुविधाहरू समेत पाउनेछन् ।

 
 
विहीबार, ०१ माघ २०८२, १४ : १२

प्रतिक्रिया