काठमाडौं महानगर प्रमुख बालेन साहले दिए राजीनामा

आइतबार, ०४ माघ २०८२, १५ : ४५

काठमाडौं-  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

 
 
आइतबार, ०४ माघ २०८२, १५ : ४५

प्रतिक्रिया