माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त

आइतबार, १० फागुन २०८२, १६ : ४८

काठमाडौं- माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन्।

बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको ५४८ को बैठकको निर्णयले रिक्त रहेको सो पदमा गौतमलाई नियुक्त गरेको हो।

गौतम लेखा व्यवसायी हुन् । 

 
आइतबार, १० फागुन २०८२, १६ : ४८

प्रतिक्रिया