ओलीलाई समवेदना दिन गुन्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी

आइतबार, ०१ चैत्र २०८२, १३ : ५८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्डु पुगेकी छिन् । 

पिता गुमाएर शोकमा रहेका ओलीलाई समवेदना दिन भण्डारी गुन्डु पुगेको उनको सचिवालयले जनाएको छ ।

ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते (शुक्रबार) निधन भएको थियो।

 
आइतबार, ०१ चैत्र २०८२, १३ : ५८

प्रतिक्रिया