काठमाडौंमा असिनासँगै भीषण वर्षा (भिडियो)

शुक्रबार, ०६ चैत्र २०८२, १५ : ५३

काठमाडौं– संघीय राजधानी काठमाडौंमा असिनासँगै भीषण वर्षा भइरहेको छ । वर्षा भएपछि प्रदुषणको मारमा परेका काठमाडौंवासीलाई केही राहत हुने भएको छ । 

लामो समयदेखि पानी नपर्दा काठमाडौं उपत्यकामा हावा गुणस्तर निकै हानिकार हुन पुगेको थियो । अहिले देशभरी नै हावाहुरी साथै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरै ठाउँमा असिना पानीले तरकारी र फलफूलमा क्षति गरेको भन्दै किसान भने चिन्तित छन् ।

 
 
 
 
 
शुक्रबार, ०६ चैत्र २०८२, १५ : ५३

प्रतिक्रिया