काठमाडौं– जेनजी आन्दोलनकारीहरूले आगजनी गरी खण्डहर बनाइएको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर धमाधम भत्काउन थालिएको छ ।
प्रदर्शनीका क्रममा गरिएको आगजनीका कारण पूर्ण रूपमा क्षति पुगेको सो घर भत्काउन थालिएको हो ।
घर पूर्ण रूपमा क्षति भएपछि हाल देउवा परिवार महाराजगञ्जमा बस्दै आएको थियो। अहिले भने देउवा परिवार उपचारको बहानामा विदेश पुगेका छन् ।
प्रतिक्रिया