पोखरा– नेपालमा Hyundai, Forthing र Kaiyi गाडीहरूको आधिकाररक वितरक लक्ष्मी ग्रुपले wada अटो शो २०२६ मा आकर्षक र विशेष अफरहरूको घोषणा गरेको छ।
चैत ११ देखख चैत १५ सम्म ताल बाराही चोक, लेकसाइड, पोखरामा आयोजना हुने यस कायक्रममा नयााँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष अभियान ल्याइएको छ ।
यस विशेष प्रदर्शनी अन्तर्गत ग्राहकले पाउने सुविधाहरू
Forthing Friday मा ७ लाख रुपैयााँसम्मको लाभ
प्रिमियम इलेक्ट्रिक SUV फोर्थिङ फ्राइडे ६४.४ kWh क्षमताको उत्कृष्ट व्याट्रीसहित उपलब्ध छ ।
१८५mm ग्राउण्ड क्लियरेन्स र WLTP अनुसार ४०० किलोमिटरसम्मको रेञ्जसहित यो गाडी प्रिमियम सेग्मन्टमा बलियो प्रतिस्पर्धीको रुपमा उभिएको छ– उत्कृष्ट प्रदर्शन, सुरक्षा, अत्याधुनिक प्रविधि र आधुनिक डिजाइनको संयोजन प्रस्तुत गर्दै ।
Forthing का साथै, लक्ष्मी ग्रुपले WADA अटो शोमा आफ्नो Hyundai र Kaiyi लाइनअपमा पनि आकर्षक अफरहरू ल्याएको छ । कम्पनीले पोखराबासीलाई आफ्नो स्टलमा आएर यस एक्स्पोको अनुभव लिन आग्रह गरेको छ ।
लक्ष्मी ग्रुप नेपालमा नवप्रवर्तनशील, वातावरणमैत्री र भविष्यउन्मुख गतिशीलता समाधानहरु उपलब्ध गराउने आफ्नो प्रतिबद्धतामा अडिग रहँदै ग्राहकहरुको मूल्य र स्वामित्व अनुभवलाई निरन्तर उकास्दै आएको छ ।
प्रतिक्रिया