भारतका विदेशमन्त्री डा जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई

शुक्रबार, १३ चैत्र २०८२, १७ : १६


काठमाडौँ- भारतका विदेशमन्त्री डा एस जयशङ्करले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

विदेशमन्त्री डा जयशङ्करले आज सामाजिक सञ्जालमार्फत उनलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उन सँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरे ।

 
 
शुक्रबार, १३ चैत्र २०८२, १७ : १६

प्रतिक्रिया