रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट

मंगलबार, १७ चैत्र २०८२, १२ : १५

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । 

त्यस अवसरमा उनीहरुबीच समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ । 

 
मंगलबार, १७ चैत्र २०८२, १२ : १५

प्रतिक्रिया