सोफामा सुतिरहेको तस्बिर राख्दै गृहमन्त्री गुरुङले भने– जनताभन्दा माथि सरकार हुँदैन

शुक्रबार, २० चैत्र २०८२, १० : २४

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले नागरिकभन्दा माथि सरकार नहुने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमा सोफामा सुतिरहेको तस्बिर राख्दै उनले निर्माताभन्दा ठुलो निर्माण नहुने धारणा राखेका हुन्।

उनले लेखेका छन्, ‘निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’ प्रतिनिधि सभाको पहिलो बैठक भएको भोलिपल्ट बिहानै गृहमन्त्री गुरुङले उक्त विचार सार्वजनिक गरेका हुन् ।

 
शुक्रबार, २० चैत्र २०८२, १० : २४

प्रतिक्रिया